लद्दाखको गलवान भ्यालीमा दुई छिमेकी मुलुक चीन र भारतबीच भएको झडपबारे नेपालले औपचारिक प्रतिक्रिया दिएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीन र भारतले वार्ता मार्फत विवाद समाधान गर्न...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग आफ्नो सम्बन्ध अन्त्य गर्न गइरहेको घोषणा गरेका छन् । संयुक्त राष्ट्र संघको एजेन्सीको कोष राष्ट्रपति ट्रम्पले यसअघि नै बन...
क्युवाका राष्ट्रपति मिगेल डियाज–केनेलले म्यानिअल मर्रेरो क्रुजलाई देशको प्रधानमन्त्री चयन गर्नुभएको छ । १६ वर्षदेखि देशको पर्यटनमन्त्री रहँदै आएका मर्रेरो पाँच वर्षको लागि प्रधानमन्त्री चयन हुनुभएको ह...
अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्जेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको छ । अब यो मद्दा अर्को महिना माथिल्लो सदनमा जानेछ । त्यहाँ महाभियोगको ...
बंगालको खाडीबाट आएको चक्रवात बुलबुल आँधीका कारण भारत र बंगालादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् । आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो गएको बताइएको छ । चक्रवत आँधीका कारण २ ज...
असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूको १८ औँ शिखर सम्मेलन अजरबैजानको बाकुमा आजदेखी सुरु हुदैछ । सो सम्मेलनमा सहभागी हुन नेपाल प्रधानमन्त्री केपि शर्मा ओली बिहिबार अबे...
भारतको उत्तर प्रदेशको माउ जिल्लाको एक घरमा ग्यास सिलिन्डर पड्किँदा १० जनाको मृत्यु भएको छ । सोमबार बिहान उक्त घरमा ग्यास सिलिन्डर पड्किँदा दुई तले घर समेत भत्केको छ । त्यस घरमा अरु मान्छे पनि पुरिएको ...
सिरिया– टर्की–सिरिया सीमाक्षेत्रमा टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि त्यस क्षेत्रमा सक्रिय सिरियाली कुर्दहरुले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन्। सिरियाको उत्तरी सीमावर्ती क्षेत्रम...
जापानका नागरिक ६० वर्ष यताकै शक्तिशाली आँधी हगिविससँग जुधिरहेका छन् । धेरै स्थानमा अहिले बचाउ तथा सफाई अभियान सञ्चालन भइरहेका छन् । हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्रोडकाष्टिङ सं...
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् ।
सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको ...