नेपालको राष्ट्रिय ह्याण्डबल टोलीलाई पोखराको सफल टाक्स फोर्स सेक्यूरिटि एण्ड ट्रेनिङ सेन्टरले जर्सी सेट हस्तान्तरण गरेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी स्वरुप प्रशिक्षणमा रहेको ह्याण्डब...
नेपालीहरुको महान पर्व विजया दशमी पर्व अघि नै पोखरा रंगशालामा भारतको कलकोक्ताबाट दुवो ल्याई पोखरा रंगशालाको निमार्णाधिन फुटवल मैदानमा रोपिने भएको छ । पोखराको वातावरण अनुकुल हुने गरी भारतको कलकोक्ताबाट ...
समाज सेवामाक्रियाशिललामा अमृत फाउण्डेशन घान्द्रुकलेभदौको तेस्रो सातादोस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिलातथा भेट्रान्स भलिबलप्रतियोगिताआयोजनागर्नेभएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि ...
पोखरा महानगरपालिका भित्र रहेका संस्थागत तथा सामुदायीक विद्यालयहरुको सहभागीतामा दशौँ संस्करणको “लिटिल स्टेप छात्र तथा छात्रा ह्याण्डबल प्रतियोगीता २०७६” हुनेभएको छ । कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरु...
एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार भएको नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । लगनखेलस्थित त्रिभुवन...
तुर्कमेनिस्तानले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तुर्कमेनिस्तानले विजयी...
छिमेकी मुलुक भारतको जयपुरमा यही भदौं ४ गते देखि सुरु हुने आठौं एसियाली युथ च्याम्पियनशिप ह्याण्डवल प्रतियोगितामा सहभागि हुन नेपाली टोली भारत प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा सहभागि हुन १५ बर्ष दे...
एसटी क्रियशन म्यानेजमेन्ट प्रा.लि र एपी इन्टरटेन्मेन्ट प्रालीद्वारा आयोजित प्रथम कलेज स्तरिय ‘हिमाअज कप २०१९’ फुटसल प्रतियोगिताको उपाधि हिलपोईन्ट बोर्डिङ स्कुलले जितेको छ । पोखराको भाटभटेनी स्थित स्का...
पोखरा महानगरपालिका वडा नं. १४ स्थित मेरो नेपाल युवा क्लबले बडा दसैँको अवसर पारेर आउँदो असोद १० गतेदेखि सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । ५ औँ संस्करणको रुपमा आयोजना हुने सो क्लबस्त...
बास्केटवल खेलको विकास र विस्तार गर्ने उद्धेश्यले भदौं दोश्रो साता पोखरामा प्रथम मेयर कप बृहत बास्केटबल प्रतियोगिता हुने भएको छ । भदौं १३ गते देखि पोखरा रंगशालामा बृहत बास्केटवल प्रतियोगिता हुने भएको श...