पोखरामा स्व.महेश खड्का स्मृति कप क्लव स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगीता २०७७ हुने भएको छ । प्रतियोगीता यहि फाल्गुन १२ देखी १५ गतेसम्म आयोजना गरिने आयोजक युनाईटेड पोखरा क्लव कास्कीले जनाएको छ ।
...
विश्व क्रिकेट लिग-टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित भएको छ ।
यो सिरिज मार्चमा ओमानमा हुने तय भएको थियो । नेपालले पनि खेलाडीहरूलाइ बन्द प्रशिक्षणमा राखेर तयारी थालेको थियो ।
तर, कोभिड-...
पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा ४ देशका १५६ जना धावकहरु दौडिने भएका छन् । आयोजक भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङका अनुसार अन्तिम तयारीमा जुटिरहेको म्याराथनमा नेपाल, जापान, व...
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा यहि फागुन १ गते हुने “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन पोखरेली पर्यटन व्यवसायी उत्साहित देखिएका छन ।
पोख...
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा यहि फागुन १ गते हुने “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” सफल बनाउन जिल्ला प्रशासन कार्यालय कास्की सहित विभिन्न शुरक्षा...
भलिवलका पुर्व राष्ट्रिय खेलाडी उदय वहादुर वस्नेतको स्मृतिमा पोखरा १६ को हिमालय क्लवले अक्षयकोष स्थापना गरेको छ । क्लवका मानार्थ सदस्य समेत रहेका स्वर्गीय वस्नेतको स्मृतिमा क्लवले अक्षयकोष स्थापना गरी ...
स्याङ्जाको तल्लो वालिङमा ४ युवा खेलाडीहरुको संयुक्त १ करोड लागतमा वालिङ फुटसल सञ्चालनमा आएको छ । पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको फुटबलको सानो रुप फुटसलको क्रेज बढेसँगै स्याङ्जाको वालिङ न...
राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा आज त्रिभुवन आर्मी फुटबल क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका बीच प्रतिष्पर्धा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाद्धारा आयोजित डबल लिग अन्त...
आहा–रारा गोल्डकप फुटबल प्रतियोगीताको १९ औँ संस्करण आगामी चैत्रमा हुने भएको छ । आयोजक साहारा क्लवका अनुसार सो प्रतियोगीता आगामी चैत्रको १७ देखी २८ गतेसम्म हुने भएको हो ।
प्रतियोगीतामा विदेशी टिम, ए डि...
भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन प्रति आईएफबिबिका निर्णायकहरुले गहिरो दुःख व्यक्त गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.६ भलवारी निवासी ५२ वर्षीय कार्कीको हृदयघातका कारण आज ...