पोखरा महानगरपालिकाको न्यायिक इजलास बुधबारबाट सुचारु हुने मंगलबार, आषाढ ०२, २०७७ पोखरा महानगरपालिकाको न्यायिक समितिले सेवालाई निरन्तरता दिने भएको छ । सरकारले गत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि न्यायिक समितिले अनलाइन मार्फत उजुरी दर्ता गर्नै ब्यवस्था गरेको थियो । लकडाउनका कारण सर्वस...