त्रिवि सेवा आयोगको परीक्षा तत्काल गर्न अनेरास्ववियुको माग

त्रिवि सेवा आयोगको परीक्षा तत्काल गर्न अनेरास्ववियुको माग

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिका आधारमा तत्काल खुला गर्न माग गरेको छ । उसले सेवा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसा...
कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३ जनाको मृत्यु, १२७ जनामा संक्रमण पुष्टि, ३२१ जना संक्रमण मुक्त

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३ जनाको मृत्यु, १२७ जनामा संक्रमण पुष्टि, ३२१ जना संक्रमण मुक्त

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका अस्पतालहरुमा उपचारमा रहेका संक्रमितहरु मध्ये ३ जनाको मृत्यु भएको ह...
एमसीसी प्रकरण ! माओवादी केन्द्रमा पार्टी विभाजनको त्रास : अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठको दुरी बढ्दै

एमसीसी प्रकरण ! माओवादी केन्द्रमा पार्टी विभाजनको त्रास : अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठको दुरी बढ्दै

अमेरीकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधि सभाबाट पारित भएपछि बढेको माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ बिचको दुरी घटाउन अध्यक्ष स्वयम प्रयास थालेका...
एमसीसी सम्झौता प्रकरण : राष्ट्रिय जनमोर्चा (राजमो) पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग

एमसीसी सम्झौता प्रकरण : राष्ट्रिय जनमोर्चा (राजमो) पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग

राष्ट्रिय जनमोर्चा(राजमो) पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै राजमो गठबन्धनबाट बाहिरिएको हो । सोमबार बसेको पार्टीको केन...
जीटूजी मार्फत भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर

जीटूजी मार्फत भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर

जीटूजी व्यवस्था (सरकार) मार्फत भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी...
सोमबार नेपाल बन्दको घोषणा

सोमबार नेपाल बन्दको घोषणा

अमेरीकी सहायता परियोजना एमसीसी व्याख्यात्मक घोषणाका नाममा प्रतिनिधि सभाबाट पारित भएपछि ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले सोमबार शसक्त नेपाल बन्दको आह्वान गरेका छन् ।
गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव सुरु

गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव सुरु

पोखरा थिएटरको आयोजनामा दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव शुक्रबारबाट सुरु भएको छ । फागुन १६ गते सोमबारसम्म चल्ने महोत्सवको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपत...
कास्कीका क्रिकेट अफिसियलहरुलाई ज्याकेट हस्तान्तरण

कास्कीका क्रिकेट अफिसियलहरुलाई ज्याकेट हस्तान्तरण

कास्की जिल्ला क्रिकेट संघले कास्कीको क्रिकेटमा लामो समयदेखि अफिसियलको भूंिमका निर्वाह गर्दै आएका क्रिकेट अफिसियलहरुलाई ज्याकेट हस्तान्तण गरेको छ । संघ कास्कीले शनिबार विहान पोखरा रंगशालामा एक समारोहका...
गण्डकीमा कोरोना विरुद्धको खोप कार्यक्रम : १८ वर्ष माथिका १०१ प्रतिशत तथा १२–१७ वर्षका ६२ प्रतिशतलाई खोपको पुर्ण मात्रा

गण्डकीमा कोरोना विरुद्धको खोप कार्यक्रम : १८ वर्ष माथिका १०१ प्रतिशत तथा १२–१७ वर्षका ६२ प्रतिशतलाई खोपको पुर्ण मात्रा

गण्डकीमा हालसम्म १८ वर्ष माथिका १०१ प्रतिशत बढि मानिसहरुले कोरोना भाइरस संक्रमण विरुद्ध खोपको पुर्ण मात्रा लगाएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यो समाचार तयार गर्दा सम्म १०१ प्रतिशत मानि...