पोखरा, १२ फाल्गुन ।
नेपाल प्रेस युनियन कास्कीको सभापतिमा नविन सिग्देल विजयी भएका छन् ।
आईतबार सम्पन्न निर्वाचनमा उनले प्रतिष्पर्धी माधव रेग्मी र यदुनाथ बञ्जरालाई पराजित गर्दै सभापति बनेका हुन् ।...
काडमाण्डौ, ०७ फाल्गुन ।
ईन्द्रदह एकिकृत पर्यटन विकास समितिले यही फागुन ९ गते तेस्रो ईन्द्रदह पर्यटन उत्सव एवम् काजी कालु पाण्डेको पूर्ण कदको शालिक अनावरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
समितिले मंगल...
पोखरा, ०७ फाल्गुन ।
नेपाल पत्रकार महासंघको केन्द्रिय साधारणसभा तथा विधान अधिवेसनको पुर्वसन्ध्यामा सरसफाई व्यवस्थापन उपसमितिले कार्यक्रम स्थल पोखरा सभागृह परिसरमा सरसफाई गरेको छ ।
उपसमितिका सदस्य...
पोखरा, ०६ फाल्गुन ।
पर्यटकीय शहर पोखरामा स्मार्ट पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले उत्तर कोरियाबाट प्राविधि टोली पोखरा आएको छ । इन्छन नेशनल विश्वविद्यलायका प्रो.डा चोसको नेतृत्वमा आएको नौ सदस्य टोली...
पोखरा, ०५ फाल्गुन ।
आगामी ६९ औँ प्रजातन्त्र दिवस भोलिदेखि तीनदिनसम्म भव्यताका साथ मनाइँदैछ ।
यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापामाध्यम, एफएम रे...
पोखरा, ०४ फाल्गुन ।
ड्राईभिङ् स्कुल संघ गण्डकी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त आयोजनामा सवारीचालक प्रशिक्षकहरुलाई एक दिने समय सापेक्ष ट्राफिक नियम सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ ...
पोखरा, ०४ फाल्गुन ।
पोखरामा आउने खानेपानीको मुहान भएको पोखरा १६ स्थित खालीखोला सफाई अभियानको दोस्रो श्रृखलामा पनि स्थानिय अभियान्ताहरु सक्रियताका साथ सहभागी भएका छन् ।
वातावरणीय स्वच्छताको अभिया...
पोखरा, ०४ फाल्गुन ।
भुतपुर्व खेलाडी मञ्च नेपालद्धारा आयोजित १३ औँ संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथन २०१९ को तयारी पुरा भएको छ ।
४२.१९५ किलोमिटरको म्याराथन विजेता धावकले नगद रु.१ लाख पुरस्का...
पोखरा, ०४ फाल्गुन ।
नेपाल पत्रकार महासघको केन्द्रिय साधारणसभा तथा विद्यान अधिवेसनको तयारी अन्तिम चरणमा पुगेको छ ।
पोखरामा यहि फाल्गुन ९ र १० गते हुने उक्त सधारणसभा तथा विधान अधिवेसनको तयारीमा आफ...