यहीं असार १८ गते पोखरामा आयोजना हुन लागेको छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७८ को मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर चार बि...
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।
आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको ...
पोखरा महानगरपालिका – २५ हेम्जामा ३५ घर डुबानमा परेका छन् ।
गए राति देखि परेको अविरल वर्षाका कारण हेम्जाको सुइँखेतमा रहेको एक बस्ती नै डुबानमा परेको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिनुभयो ।
...
अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् ।
अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएक...
नेपाल कम्युनिष्ट पार्टी माओवादीले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारलाई ९० दिनको अल्टिमेटम सहित १३ बुँदे मागपत्र पेश गरेको छ । राष्ट्रियता र जनजिविकाका महत्वपुर्ण सवालहरुमा विभिन्न १३ बुँद...
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ ।
बोर्ड...
सरकारले आगामी आर्थिक वर्षदेखि खाना पकाउने एलपीजी ग्यासको व्यापारिक संरचनामा व्यापक परिवर्तन गर्ने भएको छ । एलपीजी ग्यासमा बेहोर्दै आएको घाटा न्यूनीकरण गर्न आगामी आर्थिक वर्ष (साउन १ गते) देखि ग्यासको ...
सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई पत्र लेख्ने निर्णय गरेको हो ।
एसपीप...
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खेलपुर्वाधारको विकासमा महानगर प्रतिवद्ध रहेको बताएका छन् ।
नेपाल आईस छैठौँ अन्तराष्ट्रिय शुभकामना गोल्डकप २०७९ को उद्धघाटन गर्दै प्रमुख आचार्यले खेलकुदको...
नेपालमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पिसिआर तथा एन्टिजेन परिक्षणमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भ...