पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने भएको छ । शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय=सर्वपक्षीय बैठकले सडकमा रहेका सालिकहरू महान...
‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाका किसानले रु एक करोड ८१ लाख प्रोत्साहन रकम बुझेका छन् । अन्न, तरकारी, फलफूललगायत कृषिजन्य उत्पादनमा लागेका २० वडाका झन्डै पाँच हजार किसानलाई प्रो...
पोखरा महानगरपालिका र मणिपाल शिक्षण अस्पताल फूलबारी तथा चरक मेमोरियल हस्पिटल नागढुंगा बिच निःशुल्क आँखा परीक्षण तथा औषधी वितरण सम्बन्धी समझदारी गरिएको छ । महानगरका प्रमुख धनराज आचार्य, मणिपाल श...
पोखरा महानगरपालिकाले कृषकहरूलाई रु.४४ लाख बढी अनुदान प्रदान गरेको छ । मेयरमैत्री बाख्रा पकेट कार्यक्रम अन्तरगत महानगरका १९१ जना कृषकहरूलाई रु.४४ लाख २० हजार बराबरको अनुदान प्रदान गरिएको हो । महानगरपाल...
शुक्रबार देशभरिका स्थानीय तहका जनप्रतिनिधि काठमाडौं आउने भएका छन् । संघीय सरकारले वित्तीय समानिकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको विषयमा गाउँपालिका तथा नगरपालिका संघहरुले आन्दोलनक...
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले २०७३ सालमा राज्य पुनर्संरचना हुँदा पोखरा महानगरपालिकामा गाभिएको तत्कालीन लेखनाथ नगरपालिकालाई पुनः विभाजन गरी साबिक कै अवस्थामा फर्काइनु पर्दछ भन्ने आवाजलाई ब...
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ ।
पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले पुरानै ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनि...
पोखरा महानगरपालिकाले महानगक्षेत्रका ५ जना उत्कृष्ट कृषक र १० जना ज्येष्ठ प्रवद्र्धन कृषक गरी १५ जना कृषकहरुलाई नगद सहित सम्मान गरेको छ । महानगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित कृषक सम्मान कार्यक्रम...
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसएसईई) को नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
अहिले परीक्षाफल प्रकाशनको अन्तिम कामहरु भइरहेको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०...