नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २३२ जना कोरोना संक्रमित थपिएका छन् ...
विश्वकर्मा समाज नेपालले पोखरा महानगरपालिका वडा नं. २१ निर्मलपोखरीमा रहेका गरिब तथा विपन्न परिवारलाई राहत प्रदान गरेको छ ।
आपत विपतमा परेकालाई सहयोग गर्नु नै धर्म हो भन्ने मान्यता अनुसार समाजले निर्मल...
कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा गोरखामा पनि लफडा भएको छ । कोरोनाका कारण आज बिहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित ४४ वर्षीय पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गर्ने तयारी ...
विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १२ लाख पुगेको छ । वल्डो मिटरका अनुसार विश्वभर कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरुको संख्या १ करोड १२ लाख पुगेको हो ।
यसका कारण अहिले सम्म ५ लाख ३० हजारको ज्...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण ...
कोभिड १९ को महामारीका बिच राहत सामाग्रीहरु नियन्त्रणमा लिएर खोलामा बगाउने विरुद्ध जिल्ला अदालत बाग्लुङ्ले पक्राउ पुर्जि जारी रहेको छ ।
पश्चिम बाग्लुङ्को ढोरपाटन नगरपालिका वडा नं. ४ खुंगामा राहत वितरण...
चिनमा रहेका नेपाली लिन हिमालय एयरलाइन्स शनिबार त्यसतर्फ जाने भएको छ । कोभिड १९ का कारण चीनको तियानजिनमा रहेका नेपाली ल्याउन हिमालय एयरलाइन्स त्यसतर्फ उड्ने भएको हो ।
हिमालयको एच ९–७६०१ को उडान शनिबार...
नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ४८३ परिक्षणमा ७४० कोरोना संक्रमण पुष्ट...
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । पछिल्लो पटक ८५ वर्षीय एक पुरुषको काठमाण्डौमा उपचारका क्रममा निधन भएको छ ।
उच्चरक्तचाप र पार्किनसनका समेत बिरामी रहेका ति पुरुषको १७ गत...
गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार आज फेरि ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
भरतपुर अस्पताल चितवनमा गरिएको कोरोना परिक्षणमा नवलपुरका १९ जना...