गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । पछिल्लो पटक थप १४ जनामा कोरोना पुष्टि भएसंगै कुल संक्रमितको संख्या १ हजार ६ पुगेको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकाका ३ जना, लमजुङ्का ७ जना बारा घर भई लमजुङ्मा कार्यरत २ जना, तनहुँ घर भई लमुजुङ्मा कार्यरत १ जना र नवलपुरका १ जनामा कोरोना पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार