एनआईसी एसिया बैंक नेपाल आईटिएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगितामा  विभिन्न उमेर समुहका खेलहरु सम्पन्न

एनआईसी एसिया बैंक नेपाल आईटिएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगितामा विभिन्न उमेर समुहका खेलहरु सम्पन्न

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआईसी एसिया बैंक नेपाल आईटिएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगितामा आइतबार विभिन्न उमेर समुहका खेलहरु सम्पन्न भएका छन् । ३५ वर्ष माथिको एकलमा...
साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालको लज्जास्पद हार

साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालको लज्जास्पद हार

तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । आइतबार भएको खेलमा साविक विजेता नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको हो । हल्चोकस्थित एपीएफ...
सवै स्वर्ण भारतको पोल्टामा : निरा उत्कृष्ट खेलाडी

सवै स्वर्ण भारतको पोल्टामा : निरा उत्कृष्ट खेलाडी

प्रथम ईन्डो नेपाल पिकलबल च्याम्पियनसिपको सवै स्वर्ण भारतले आफ्नो पोल्टामा हालेको छ । पाँच स्वर्णका लागि भएको प्रतियोगिताको सवै पाँच स्वर्ण हात पार्दै भारतले टिम च्यम्पियनसिपको उपाधी उचाल्यो । प्रतियो...
नेपाली गल्फ टिम अभ्यासका लागि विदेशक जाने

नेपाली गल्फ टिम अभ्यासका लागि विदेशक जाने

१३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली गल्फ टिम अभ्यासका लागि विदेश जाने भएको छ । चीन र थाइल्याण्डमा आयोजना हुन लागेका २ वटा अन्तराष्ट्रिय प्रतियोगिताका लागि नेपाली टिमलाई शनिबार काठमा...
बिरेठाँटी क्यानोनिङमा काजलले लठ्याए पर्यटक

बिरेठाँटी क्यानोनिङमा काजलले लठ्याए पर्यटक

टेबल– टेबलमा पाहुना (केही आन्तरिक केही बाह्य) । झरनाको आवाजसँगै झिलिमिली सप्तरङ्गी बत्ति झिप्लिक– झिप्लिक गरिरहेको छ । केही अगाडीपट्टी कोही सुरमा त कोही बेसुरमा उप्र्रmीरहेका छन भने केही समुह लठ्ठिरहे...
मैत्रीपुर्ण भलिबलको उपाधि राष्ट्र सेवक कर्मचारीको टिमलाई

मैत्रीपुर्ण भलिबलको उपाधि राष्ट्र सेवक कर्मचारीको टिमलाई

संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपुर्ण भलिवलको उपाधि राष्ट्र सेवक कर्मचारीको समुहले जित हात पारेको छ । विहिबार भएको फाइनल खेलमा पश्चिमाञ्चल खेलकुद संघलाई पराजित गर्दै...
मिडिया कप सेभेन ए साईड फुटबल प्रतियोगीता हुने

मिडिया कप सेभेन ए साईड फुटबल प्रतियोगीता हुने

सेभेन ए साईड फुटबल फेडरेसनको आयोजनामा पोखरामा सेभेन ए साईड मिडिया कप फुटबल प्रतियोगीता हुनेभएको छ । यहि असोज ९, १० र ११ गते गरि तिन दिनसम्म पोखरामा उक्त प्रतियोगीताको आयोजना गरिएको आयोजक संस्थाका अध्य...
सागको कुनै पनि जिम्मेवार सम्हाल्न सहारा क्लव तयार

सागको कुनै पनि जिम्मेवार सम्हाल्न सहारा क्लव तयार

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले सहारा क्लब पोखराको ११ औं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केशबबहादुर थापा सहितको टोलीलाई बधाई ज्ञापन गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ...
संविधान दिवसको अवसरमा मैत्रीपूर्ण भलिवल

संविधान दिवसको अवसरमा मैत्रीपूर्ण भलिवल

संविधान दिवश २०७६ को अवसरमा गण्डकी प्रदेश सरकारको आयोजना तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयोजनमा मैत्रीपूर्ण भलिवल खेल प्रतियोगिता शुभारम्भ भएको छ । सविधान दिवसलाई थप रचनात्मक एवम् प्रभावका...
पोखरा १५ नयाँगाउमा प्रथम सेभेन ए साईड फूटबल प्रतियोगिता २०७६ गर्ने तयारी

पोखरा १५ नयाँगाउमा प्रथम सेभेन ए साईड फूटबल प्रतियोगिता २०७६ गर्ने तयारी

पोखरा १५ नयाँगाउमा क्रियाशिल नयाँगाउ यूवा क्लबको आयोजनामा प्रथम सेभेन ए साईड फूटबल प्रतियोगिता २०७६ हुने भएको छ । स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने नारामा साथ यहि असोज ३ गतेदेखि ८ गत...