पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बह...
राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा रु.७० लाख ७ हजार ७६७ दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमा...
पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्...
एकीकृत ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेश कमिटीले १३५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा र्याली सहितको कार्यक्रम गरेको छ । मजदुरहरूका हक हित र नारा अङ्कित प्ले कार्ड र ब्यानर सहितको र्...
सर्वोच्च अदालतले गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज गरेको छ ।
योसँगै मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार विस्तार र विश्वासको मत लिन बाटो खुलेको छ ।
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पा...
बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल...
पोखरा महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा बेवारिसे अवस्थामा रहेका ५० बढी छाडापशुचौपायहरु गौशाला लगिएको छ । महानगरको बगर, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, जिरो, छोरेपाटन, विरौटा, लेखनाथ...
अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका वरिष्ठ साहित्यकार प्रकट पङ्गेनी ‘शिव’ को उपचारका क्रममा निधन भएको छ । मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको मङ्गलवार निधन भएको हो ।
पङ...
पोखरा महानगरपालिकालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्...
युवा संघ नेपाल कास्कीले नयाँ वर्षको अवसरमा पोखरा १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा फलफुल तथा खाद्यन्न वितरण गरेको छ ।
अध्यक्ष मिलनजंग कुवँरको नेतृत्वमा सो कार्यक्रम गरिएको संगठनले बताएको छ । का...