पोखरा महानगरपालिकाको उपप्रमुखमा मञ्जुदेवी गुरुङ्लाई दोहोर्याउदै नेकपा एमालेले प्रदेश सभासद कृष्ण थापालाई मेयरको टिकट दिएको छ । थापाले आजै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्राका ...
ढोरपाटन नगरपालिकाको प्रमुखका लागि नेकपा माओवादी केन्द्रका चन्द्र अर्यालले मनोनयन दर्ता गरेका छन् । पाँच दलीय गठबन्धनका तर्फबाट अर्याल साझा उमेद्वार बनेका हुन् ।
नगरपालिकाको उपप्रमुख भने नेपाली काँ...
त्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका धनराज आचार्यले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।
नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र माओवादी केन्द्रका नेता हितराज ...
आफुले छनौट गरेका मेयर सुनचोरीको काण्डमा मुछिएका भनि चौतर्फी आलोचना भएपछि नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर पदको उमेद्वार परिवर्तन गरेको छ । परिर्वतित उमेद्वारमा गण्डकी प्रदेशसभाका सांसद समेत रहे...
गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भुकम्पको सातवर्ष पुगेको छ । यस दिनलाई गोरखा भूकम्पको सातौँ स्मृति दिवसका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
विसं २०७२ वैशाख १२ गते मध्याह्न ...
सत्ता साझेदार दलहरुको गठबन्धनले बाग्लुङमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । केन्द्रको निर्देशनपछि विवाद भएको तमानखोला गाउपालिकाको उपाध्यक्ष र बागलुङ नगरपालिका २ को वडा अध्यक्ष नेकपा एकिकृत समाजवादी...
नरायणगढबाट पोखरा आउँदै गरेको बसबाट लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं.२१ का प्रकाश दर्जीलाई लागुऔषध सहित पोखरा ३२ पावरहाउसबाट कास्की प्रहरीले पक्राउ गरेको हो । दर्जी...
नेपाली कांग्रेस कास्कीले जिल्ला स्तरमा गठबन्धन नगर्ने भएको छ ।
कार्यकताहरुको दवाव थेग्न नसकेपछि कांग्रेसले गठबन्धनका अन्य दलहरुसंग मित्रवत् प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो ।
तर, पोखरा महानगरप...
यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन अन्तरगत पोखरा महानगरपालिकाको प्रमुख पदका लागि ११ जनाले मनोनयन दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा ११ जना, उपप्रमुखमा ४ ज...
नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ । स्थानिय तहको चुनाव बहिष्कार गर्ने नीति लिएको सो पार्टीले वैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको हो ।
व...