जापानका पूर्व सांसद ओडाची र पोखरा महानगरपालिकाका प्रमुख आचार्यबिच भेटवार्ता

जापानका पूर्व सांसद ओडाची र पोखरा महानगरपालिकाका प्रमुख आचार्यबिच भेटवार्ता

जापानको लिबरल डेमोक्रेटिभ पार्टीका पूर्व सांसद मोटोयुकी ओडाची र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भेटवार्ता भएको छ । आइतबार बिहान पोखरामा भएको भेटवार्तामा नेपाल जापान सम्बन्धका विषयमा चर्च...
राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको ४ कोठे भवन उद्धघाटन

राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको ४ कोठे भवन उद्धघाटन

पोखरा महानगरपालिका वडा नं.३२ श्यामघाट (लामेआहाल) स्थित श्री राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख ...
सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ। बैठक बालुवाटारमा अपरान्ह ४ बजे  बस्न लागेको हो। आजको बैठकमा सिट बाँडफाँडका विषयमा प्रस्ताव तयार पार्न गठित कार्यदलको संयोजक कृष्णप्...
आजबाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्ण रूपमा प्रतिबन्ध

आजबाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्ण रूपमा प्रतिबन्ध

सरकारले आज (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ।   वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले एक सूचना जारी गर्दै  आजदेखि ४० माइक्रोन भन्दा...
ट्होटेको अवसरमा महानगरले दियो स्थानीय बिदा

ट्होटेको अवसरमा महानगरले दियो स्थानीय बिदा

गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । साउन ३१ गते मङ्गलवार महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत ...
रेडक्रस मार्फत विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र सञ्चालनका लागि प्रविधि हस्तान्तरण

रेडक्रस मार्फत विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र सञ्चालनका लागि प्रविधि हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु पविर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामाग्रीहरू हस्तान्तरण गरेको छ...
व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना र सञ्चालन सम्बन्धी त्रिपक्षीय समझदारी

व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना र सञ्चालन सम्बन्धी त्रिपक्षीय समझदारी

पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य सङ्घ र नेपाल सहरी उत्थानशील परियोजना सार्वजनिक निजी संवादसमेतका माध्यमबाट “उद्यमशीलता विकास तथा नवउद्यम प्रवर्द्धनका लागि व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना ...
पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने

पोखरा महानगरले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने

पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधा सहित फलफूल तरकारी मूल्य शृखला विकास आयोजना...
नेपाल मै पहिलो पटक पोखरा महानगरद्धारा सर्वोत्कृष्ट वर्ष कृषक सम्मान, २० लाख अनुदान

नेपाल मै पहिलो पटक पोखरा महानगरद्धारा सर्वोत्कृष्ट वर्ष कृषक सम्मान, २० लाख अनुदान

पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहहरूलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो । पोखरा महानगरपा...
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने सरकारको निर्णय

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने सरकारको निर्णय

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी...