पोखरा १५ हरियोखर्क स्थित वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट वन्यजन्तुका बहुमूल्य अंग चोरी भएको छ ।
बाघ तथा चितुवाको छाला ६ थान, चितुवाको टाउको, दाँत, हड्डी, २ थान मृगको सिङ, १ थान छाला, बदेलको...
गण्डकी प्रदेशमा कोरोना विरुद्धको पहिलो चरणको खोप अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई लगाइने भएको छ ।
स्वाथ्य निर्देशनालय गण्डकीद्धारा जार िसुचनामा भनिएको छ, “कोभिड – १९ को खोप प्रदेशमा वितरण हुन...
गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २०३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिरेहको कोरोना भाइरस संक्रमणसंग सम्बन्धित मृत्युको स...
विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ लाख १६ हजार बढि पुगेको छ । वल्डोमिटरका अनुसार यो समाचार तयार गर्दा सम्म कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण २१ लाख १६ हजार ...
भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन प्रति आईएफबिबिका निर्णायकहरुले गहिरो दुःख व्यक्त गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.६ भलवारी निवासी ५२ वर्षीय कार्कीको हृदयघातका कारण आज ...
गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले खोप व्यवस्थापनका लागि तिनै तहका सरकारहरु बिच आवश्यक समन्वय भैरहेको बताएकी छिन् । पोखरा सभागृहमा बसेको प्रदेश सभाको विशेष अधिवेसनमा पेश भएको संक...
गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस दलका नेता कृष्णचन्द्र नेपालीले संकल्प प्रस्ताव पेश गरेका छन् । उनले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि थप कदमहरु चाल्ने सम्बन्धमा संकल्प ...
संसद विघटन पश्चात उत्पन्न अन्यौलका बिच निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथ िस्थत आफ्नै कार्यालयमा बोलाएको जनाईएको छ ।
आयोगका प्रवक्ता राजकुमार ...
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।
उनी राष्ट्रपति भण्डारीलाई भेट्न आज बिहान शितल निवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्री बीच भएको भेटमा के कुराकानी भय...
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले संसद विघटनका सम्बन्धमा सर्वोच्चको फैसला मान्नु पर्ने बताएका छन् ।
तर, उनले नेपाली जनताको ठुलो बलिदानी प्राप्त उपलब्धिहरुको संस्थागत विकासका खातिर जनाद...