बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ अस्तुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
शनिवार बिहान ११ बजे ढोरपाटन सालझण्डी सडक अन्तरगत अस्तुको ओरालोमा ध१ज१९ नं.को जिप दुर्घटना हुँदा चालक तिलक घर्ती सहित २ जनाको घटनास्थल मै ज्यान गएको हो ।
जिपमा सवार ९ जना घाइते भएका छन् । उनीहरूको बाग्लुङ्का विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार