सर्जक मिरा उजेलीको दोस्रो तीज गीत हाम्रा बाबाले बजारमा आएको छ । अमेरिका बस्दै आउनुभएकी उजेलीले आफ्नै शब्दमा अमृता नेपालीको स्वरमा गीत बजारमा ल्याएकी हुन् । परम्परागत भाका र शब्दहरुदलाई समेटिएको गीतको छायंकन अधिकाँश अमेरिकामा गरिएको छ । छोरीका बेदनाका कुराहरु गीतमा समेटिएको सर्जक मीरा उजेली बताउनुहुन्छ । उहाँले .यसै बर्षको तीजमा पनि उजेलीको तीज बजारमा ल्याउनुभएको थियो । हेर्नुहोस् मिरा उजेलीको नयाँ गीत हाम्रा बाबाले ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार