नेपालमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नमुना परिक्षणमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यसअवधिमा २१ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा २०५ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।



