नेपाल कम्युनिष्ट पार्टीले सचिवालय सदस्य हेमन्त ओली (सुर्दसन) र धर्मेन्द्र बास्तोला (कन्चन) लाई पदमुक्त गरेको छ ।

पार्टी बैठकका निर्णय तथा नेतृत्व विरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यममा छाडा बोल्दै हिडेको, कार्यकर्ता माझ नाङ्गो गुटबन्दि गरेको र पार्टीका सम्पुर्ण मुल्य मान्यताहरुलाई भत्काउदै हिडेको आरोप उनिहरु माथी लगाईएको छ ।

महासचिव विप्लवद्धारा जारी विज्ञप्तीमा उनिहरुलाई अनिश्चितकालका लागि सम्पुर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार