तनहुँको दमौलीस्थित मादी नदीको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ ।

तनहुँको व्‍यास नगरपालिका-३ र व्‍यास नगरपालिका-४ जोड्ने मादी पुलबाट शनिबार दिँउसो हाम फाल्दा महिलाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्‍यु हुने महिलाको नाम ठेगाना खुल्‍न नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार