कोरोना भाइरसको संक्रमणका कारण पर्वतका एक जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसारपर्वतको जलजला गाउँपालिका वडा नं.१ की ७० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
उनलाई यहि पौष १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको चिकित्सकको निगरानीमा पोखरा स्वासथ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार