नेपालमा शनिबार थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार बढि नमुना परिक्षणमा ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअवधिमा २५२ जना संक्तमण मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय बढि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार