कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसअवधिमा २८३ संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार ९०६ जना सक्रिय संक्रमितहरु रहेका छन् ।




