प्रतिनिधि सभामा प्रतिपक्षी दल नेकपा एमालेले आज पनि नाराबाजी सुरु गरेको छ ।
प्रतिनिधि सभाको बैठक प्ररारम्भ हुनासाथ एमालेले वेलमा पुगेर नाराबाजी सुरु गरेको हो ।
विगत लामो समयदेखी एमालेले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै आएको छ ।