गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुयिट भएको हो ।
विवरण अनुसार कास्कीका १० जना, स्याङ्जाका ५ जना, नवलपुरका ३ जना र पर्वतका २ जनामा संक्रमण पुष्टि भएको हो । उनिहरु मध्ये १६ जना महिला र ४ जना पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार