कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हाल नेपालमा ५ हजार ६८९ जना सक्रिय संक्रमित रहेका छन् ।