गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा कास्कीका ८ सहित नवलपुरका ५ र स्याङ्जा, पर्वत र म्याग्दीका १–१ जना गरि १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आज २१ जना संक्रमणमुक्त भएका छन् । हाल गण्डकीमा सक्रिय संक्रमितको संख्या १४५ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार