गण्डकी प्रदेशमा आज थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनाmय गण्डकीका अनुसार कास्कीका ८ जना र स्याङ्जाका १ जना गरि ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उनिहरु मध्ये ४ जना महिला र ५ जना पुरुष रहेका छन् । १७ जना आजमात्र संक्रमण मुक्त भएका छन् । हाल गण्डकीमा १५० जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार