नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवाद मार्फत सिमा समस्याको समाधान खोजिने बताएका छन् ।
पार्टीको १०औँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लिपुलेक र लिम्पियाधुरा लगायतको जमिन कुनैपनि हालतमा फिर्ता लिने बताए ।
नेपाली भुमी कोही कसैलाई सुम्पन नसकिने उल्लेख गर्दै यसका लागि भारतसंग संवाद गरिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार