निरन्तर अवरोधका बिच प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । देउवा नेतृत्वको सरकारमा मन्त्रीपरिषद विस्तार गर्ने क्रममा आफुले पनि भाग खोजेको भन्दै कानुन व्यवसायीहरुले चर्को विरोध गरिरहेका छन् । उनि माथी राजिनामाको दवाव छ ।
उनको राजिनामाको माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुले अदालत प्रवेशमा रोक लगाउने गरिन मुलगेटमा धर्ना दिएपनि उनि वैकल्पिक मार्ग मार्फत अदालत प्रवेश गरेका छन् । सर्वोच्चको गेटमा भने सयौ कानुन व्यवसायीहरु धर्नामा बसिरहेका छन् ।
उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार