विरोधमा उत्रिएका युवा विद्यार्थीहरुले संविधानमा गरिएका व्यवस्थाको प्रतिकुल हुने गरि राज्य अगाडी जान खोजेको भन्दै त्यसलाई तत्काल रोकी जनताको पक्षमा काम गर्न आ्रहग गरेका छन् । उनिहरुले मणिपाल अस्पतालका सम्बन्धमा पुर्व सम्झौताको कार्यान्वयनमा इमान्दार बन्न चेतावनी दिएका छन् ।