म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १ बेग स्थित बेगखोला तर्ने क्रममा एक जना वेपत्ता भएका छन् ।
शनिबार दिउँसो सवा बाह् बजे नाम, थर र वतन नखुलेका अन्दाजी वर्ष ५० का ति पुरुषलाई बेग खोलाले बगाई बेपत्ता बनाएको हो ।
हाल उनको खोजि कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार