स्पेन र इटली युरो कप २०२० को सेमिफाईनलमा प्रवेश गरेका छन् । गयराति भएको खेलमा स्विजरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ ल्े हराउदै स्पेन प्रतियोगीताको सेमिफाईन पुग्ने पहिलो टिम बन्यो ।
यस्तै गयराति नै भएको दोस्रो क्वाटरफाईनलमा विश्व नं. १ बेल्जियमलाई २–१ ले पराजित गर्दै इटली युरो कप २०२० को सेमिफाईनल पुग्ने दोस्रो टोली बनेको हो । प्रतियोगीतामा आप पनि दुई खेलहरु हुनेछन् ।
आजको पहिलो खेलमा चेकरिपब्लिक र डेनमार्क तथा दोस्रो खेलमा युक्रेन र इङग्ल्याण्ड खेल्नेछन् । उनिहरु बिचको खेल नेपाली समय अनुसार राति पौने १० बजे र पौने १ बजे हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार