नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले राजिनामा दिने घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग २–० ले पराजित भएलगत्तै खड्काले राजिनामा दिने घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार