पोखरा, २२ फाल्गुन ।
पोखराको एउटा शक्तिपीठ विन्दावासिनीमा निर्माण गरिएको लिफ्टको भोली एक कार्यक्रमका बिच उद्धघाटन गरिने भएको छ ।


मन्दिर दर्शका लागी आउने जेष्ठ नागरीक, शारिरिक रुपमा अशक्त र विषेस समस्या भएकाहरुका लागी प्रयोगमा ल्याईने उक्त लिफ्टको राष्ट्रापति विद्यादेवी भण्डारीले उद्धघाटन गर्नेछिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार