पोखरा, २२ फाल्गुन ।
हालसम्मको एकमुष्ट कर तिर्ने सहमति भएपछि पोखराको आकासमा प्याराग्लाईडिङ उडानमा लगाईएको प्रतिबन्ध फुकुवा गरिएको छ ।


पोखरा महानगरपालिकाले पटक पटक करका लागी ताकेता गर्दा समेत व्यवास्ता गरिएको भन्दै उडानमा नै प्रतिबन्ध लगाउने निधो गरेको थियो ।


तर, व्यावसायीहरुले हाल सम्मको सम्पुर्ण कर तिर्ने सहमति जनाए पछि उडान फुकुवा गरिएको महानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार