प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार, साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ ।