सरकारले आन्दोनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ ।

यातायात विभागका महानिर्देशक तुल्सी गौतमले सबै समस्याहरु वार्तामार्फत समाधान गर्न सकिने भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आन्दोलनरत मजदुरहरुलाई आग्रह गरेका हुन् ।

महानिर्देशक गौतमले मंगलबार बिहान ८ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताका लागि आउन आन्दोलनरत पक्षलाई आह्वान गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार