नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित नेपाली लोक संगीतका सर्जक तथा गायक घनश्याम रिजालको आफ्नै जन्मदिनको अबसर पारेर तीज गीत “बम्बैको साडी“ बजारमा आएको छ ।
घनश्याम रिजाल र देबि घर्तिको आवाजमा बम्बैको साडी बोलको नयाँ तीज गीत बजारमा आएको हो । गीतको शब्द घनश्याम रिजाल तथा लय शिब हमालको रहेको छ । भिडियोमा रामजी खाँण र टिकटकमा भाइरल बनेकी अस्मिता रनपालको दमदार अभिनय रहेको देख्न सकिन्छ । होम गुरुङ निर्देशनमा रहेको भिडियोलाइ छांयाङ्कन गणेश सापोकोटा र सम्पादन सुबास अ्म्गाइले गरेका हुन्।
भिडियो रामजी खांणको अफिसियल युटुव च्यानलवाट बजारमा आएको हो। पुरा भिडियो हेर्नुहोस् ः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार