पोखरा महानगरपालिका वडा नं. १ र १२ गरि २०० मत गणना हुदाँ नेकपा एमालेका कृष्ण थापालाई उछिन्दै गठबन्धनका उमेदवार धनराज आचार्य अगाडी बढेका छन् । आचार्यले ७७ मत प्राप्त गरेका छन् भने, थापाले ७४ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ८३ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेकी मन्जुदेवी गुरुङले ८५ मत प्राप्त गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार