एकिकृत समाजवादी कास्कीका कार्यवाहक अध्यक्ष खड्ग हमालले पोखरा महानगरपालिकामा विपक्षीलाई १२ हजार मतान्तरले पराजित गर्ने दावी गरेका छन् ।

पोखरामा आयोजित बृहद चुनावी आमसभामा बोल्दै उनले विपक्षीलाई प्रतिदिन २ हजारका दरले उछिनीरहेको दावी गरे ।

पोखरा महानगरपालिकाका २५ बढि वडाहरुमा आफुहरु जित सुनिश्चित रहेको उनले दावी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार