यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन अन्तरगत पोखरा महानगरपालिकाको प्रमुख पदका लागि ११ जनाले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा ११ जना, उपप्रमुखमा ४ जना, वडा अध्यक्षमा १७ जना र वडा सदस्यमा ४ जना गरि ३८ जनाले मनोनयन दर्ताको पहिलो दिन कार्यालयमा मनोनयन दर्ता गरेका हुन् ।

ठुला भनिएका राजनीतिक दलहरुले भने भोली मात्रै मनोनयन दर्ता गर्ने जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार