मोरिसस विरुद्धको अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबलमा नेपाल विजयी भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा मोरिसस विरुद्ध नेपालका लागि बिमल घर्तिमगरले खेलको ५५ औँ मिनेटमा गोल गरिदिए ।
अन्तराष्ट्रिय प्रतियोगीतामा नेपाल सन् २०११ पछि पहिलो पटक विजयी भएको छ । मोरिसस नेपालसंग १–० गोल अन्तरले पराजित भएको छ । खेलको म्यान अफ दि म्याच बिमल घर्तिमगर भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार