सत्ता गठबन्धनले स्थानिय तहको निर्वाचन तोक्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यसविषयमा गम्भिरता पुर्वक छलफल भएको जानकारी दिए ।
उनका अनुसार निर्वाचनको मिति तय गर्ने विषयमा संवैधानिक विषयका जानकारवाला तथा निर्वाचन आयोगसंग समेत परामर्श गर्ने निष्कर्षमा पुगेको हो ।
तिनै तहको निर्वाचन एकै पटक गर्ने कि के गर्ने भन्ने विषय समेत गठबन्धनको छलफलको विषय बनेको मन्त्री कार्कीले बताए ।
जसका कारण अर्लि इलेक्सनको च्याप्टर तत्कालका लागि बन्द गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार