प्रधानमन्त्री शेर बहादुर देउवाले दलहरुको आपसी समझदारीमा नागरिकताको समस्या समाधान, संघियताको कार्यान्वयन, संसदको गतिरोध अन्त्य गरिने बताएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकमा देखिएको नागरिकता समस्या, संघियताको कार्यान्वयन र संसदमा जारी गतिरोध अन्त्य गर्ने कार्य सरकारको प्राथामिकतामा रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार