कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण उपचाररत ४ जना संक्रमितहरुको मृत्यु भएको हो ।
हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ११ हजार ६२८ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार