गण्डकी प्रदेशका थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उनिहरु मध्ये ६ जना महिला र ७ जना पुरष रहेका छन् । जसका कास्कीका मात्रै १२ जना रहेका छन् भने लमजुङ्का १ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार