नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा पार्टी एकता गरेर गल्ति नगरेको बताउदै विभाजनका सन्दर्भमा गम्भिर आत्मसमिक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीको महाधिवेसनका सन्दर्भमा एमाले अध्यक्ष केपी ओलीसंग टेलिफोनमा कुराकानी भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पार्टी विभाजनका सन्र्दभमा गम्भिर आत्मसमिक्षा गर्नुपर्ने कुरामा जोड दिएका हुन् ।
फोनमा आफुसंग ओलीले महासचिव पठाउँछु भनेको र कार्यक्रममा महासचिव नै आउनुले नयाँ संवादको सम्भावनालाई बलियो बनाएको अध्यक्ष प्रचण्डले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार