नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एक पाखे नबन्न आग्रह गरेका छन् । विभिन्न राजनीति ब्राण्डहरुको आत्मसात गर्दै समानता, न्याय र विकासका लागि अगाडी बढ्न उनले आग्रह गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एकता महाधिवेसनलाई शुभकामना दिदै उनले राष्ट्रियताको मुद्धासंगै परिवर्तनको समेत संवाहक बन्न उनले सुझाव दिए । नेपाली जनताको चाहाना र भावनाको उच्च कदर गर्दै सुसंस्कृत राजनीति गर्न उनले आग्रह गरे ।
प्रतिगमनको मार्गमा चालिने कदमहरु प्रति सचेत हुन उनले अपिल गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार