पोखरामा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका २७ भञ्ज्याङ स्थित प्रहरी चेकिङका क्रममा सोही स्थानका ३१ वर्षीय मोहन तामाङ लागुऔषध सहित पक्राउ परेका हुन् ।
उनको साथबाट नुर्फिन ४५ एम्पुल, डाईजापाम ४५ एम्पुल, फेनारगन ४५ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार